×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान बैंक रइन्टरनेसनल फाइनान्स कर्पोरेसनबीच १ अर्ब रुपैयाँ कर्जा सम्झौता

PRIME CA

निर्धन उत्थान बैंक रइन्टरनेसनल फाइनान्स कर्पोरेसनबीच १ अर्ब रुपैयाँ कर्जा सम्झौता

अर्थ सरोकार

३१ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – निर्धन उत्थान बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसनबीच १ अर्ब रुपैयाँको कर्जा सम्झौता भएको छ । सम्झौतामा निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदले सम्झैतामा हस्ताक्षर गरेका छन् । 
विश्व बैंकको सदस्य समेत रहेको इन्टरनेसनल फाइनान्स कर्पोरेसन र निर्धन बीच जेष्ठ २८ गते कर्जा सम्झौता भएको हो । यो सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । निर्धन उत्थान बैंकले देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्चालन गर्दै आएको छ । यसको १७९ वटा शाखा र १० वटा क्षेत्रीय कार्यालय रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: