×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माष्टर्स सकेकाहरुका लागि बैंकिङ रोजगारीको ठूलो अवसर, जनता बैंकले माग्यो ५० मेनेजमेन्ट ट्रेनी, अनुभव नचाहिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माष्टर्स सकेकाहरुका लागि बैंकिङ रोजगारीको ठूलो अवसर, जनता बैंकले माग्यो ५० मेनेजमेन्ट ट्रेनी, अनुभव नचाहिने !

Artha Sarokar

३० जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- जनता बैंक लिमिटेडले मेनेजमेन्ट ट्रेनीका लागि कर्मचारी मागेको छ । बैंकले नेपाली नागरिकबाट ५० जनाका लागि आवेदन दिएको हो । बैंकले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले माष्टर्स डिग्रीमा ५० प्रतिशत वा ३ सीजीपीए ल्याएकाहरुले उक्त पदमा आवेदन दिन सक्नेछन् । २७ जुन, २०१८ सम्म ३० बर्ष नकाटेका व्यक्तिलाई बैंकले आवेदन दिन आग्रह गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी