
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिभिल बैंकले १०.२५% बोनस सेयर दिने भएको छ । बैंकले ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३८१.८० रुपैयाँ चुक्ता पुँजीको १०.२५% बोनस दिने निर्णय गरेका छन् भने साथमा कर तिर्न ०.५४% नगद लाभांश पनि दिइने जनाएको छ ।
बोनस वितरणपछि सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँ पुग्नेछ । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्