
काठमाडौँ – नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
समितिले प्रहरी नियमावलीमा व्यवस्था भए अनुसार अंकसहित २८ जनालाई बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी छन् ।
यस्तै प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्