×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभकर कम तिरेर कमिसनमा ‘करकर’ गर्ने जग्गा दलालीका दिन गए, १० लाखमाथिको कारोबारमा लाभकर लाग्ने

PRIME CA

लाभकर कम तिरेर कमिसनमा ‘करकर’ गर्ने जग्गा दलालीका दिन गए, १० लाखमाथिको कारोबारमा लाभकर लाग्ने

१५ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- ३० लाख रुपैयाँ माथिको कारोबारमा मात्रै पूँजीगत लाभकर लाग्ने कानुनी व्यवस्थालाई खारेज गर्दै सरकारले १० लाखभन्दा माथिको जग्गाको कारोबारमा लाभकर लगाउने भएको छ । घरजग्गा व्यवसायीहरुले यसघि जग्गा टुक्रा पारेर २९ लाख रुपैयाँ थैली रकम कायम गर्दै लाभकर छल्दै कारोबार गर्ने गरेका थिए । कारोबार गर्ने गरेका थिए।
अव यो नियमपछी लगभग ९० देखि ९५ प्रतिशत कारोबारमा पूँजीगत लाभकर अनिवार्य लाग्ने देखिएको छ । अव त काठमाडौँमा २ आना जग्गा किन्दा पनि लाभकर नतिरी नहुने भएको छ । यो नियमसँगै अव अर्को वर्षदेखि पूँजीगत लाभकरको हिस्सा अत्याधिक बढ्ने अनुमान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: