Skip to content
LAXMI SUNRISE BANK

पुरोहितले श्राद्ध पढेजस्तैगरी पढियो बजेट : अस्वाभाविक छिटो बोलेर अर्थमन्त्रीले १ घण्टामै भाषण सके !

अर्थ सरोकार

संसदभित्र अर्थमन्त्रीले अस्वाभाविक छिटो बजेट भाषण गरेका छन् । जसले कारण बजेट भाषण बुझ्न धेरैलाई गाह्रो भएको छ ।  उनले पुरोहितले श्राद्ध पढेजसरी भाषण पढ्दा धेरैले बजेट भाषण नै राम्रो संग बुझ्न सकेनन् । बिगतका अभ्यास हेर्ने हो भने २ घण्टासम्म बजेट भाषण हुन्थ्यो । तर यसपालीको बजेट भाषण १ घन्टामै सकियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK