×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकको भण्डारा शाखाबाट कारोबार सुरु, ग्राहकले बैंकिङ्ग तथा रेमिट्यान्सको सुविधा लिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनता बैंकको भण्डारा शाखाबाट कारोबार सुरु, ग्राहकले बैंकिङ्ग तथा रेमिट्यान्सको सुविधा लिन सक्ने

Artha Sarokar

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनता बैंक नेपाल लिमिटेडले थप एक शाखाबाट कारोबार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो । 
पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झैँ आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोरदोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्ने जनाएको छ । 
यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६पुगेको छ । यसबाहेक बैंकले ४०शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी