×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकप फुटबलको गीतमा नेपालको झन्डा, ढाका टोपी पनि लगाएको देखाइयो ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विश्वकप फुटबलको गीतमा नेपालको झन्डा, ढाका टोपी पनि लगाएको देखाइयो ! (भिडियो)

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- विश्वकपमा नेपाल सहभागी छैन । यद्यपी विश्वकपको अन्तराष्ट्रिय गीतमा भने नेपालको झण्डा प्रयोग भएको पाइएको छ ।   युट्युबमा दिन दुइगुना रात चौगुना ‘हिट’ भइरहेको एक भिडियोमा नेपाली झण्डा बोकी, ढाका टोपी समेत लगाएका एक व्यक्तिको तस्विर देख्न सकिन्छ ।

आगामी जून १४ बाट शुरु हुने विश्वकप फुटबलको फाइनल जुलाई १५ मा हुनेछ । विश्वकपमा ३२ राष्ट्रहरूले खेल खेल्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी