
काठमाडौँ- अहिले ३३ किलो सुन प्रकरण चर्चामा छन् । तस्करीका नाइके भनिएका गोरे पक्राउ परेका छन् । यहि बीचमा एमाले सांसद घनश्याम खतिवडाले सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।
सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयानमा उनले खतिवडालार्इ चन्दा दिएको बताएका छन । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्य बिहीबार नै पक्राउ परिसकेका छन । यो प्रकरणसँगै सुन प्रकरण झनै रहस्यमय मोडमा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्