- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १०.०५ अंकले घटेर १३१८.२२ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ३५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केएमसीडीबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पीआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :