
काठमाडौँ – सानिमा इन्सुरेन्स कम्पनीमा जागिर खुल्ला भएको छ । कम्पनीले ब्रान्स म्यानेजरदेखि लिएर आइटि ओफिसरसम्मका लागि विभिन्न पोष्टमा कर्मचारी आह्वान गरेको छ ।
कम्पनीले सबै पोष्टको लागि अनुभव भएका कर्मचारी माग गरेको छ । उक्तकम्पनीमा जागिर खान इच्छुक भएका महानुभावले समयमा नै आवेदन दिनुहोस् । आवेदन दिने अन्तिम म्याद २०१८ जुन ६ सम्म छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्