- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.५५ अंकले घटेर १३२८.२७ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ६३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केएमसीडीबिले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र एसएलबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :