×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२.०६ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

PRIME CA

२.०६ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार २.०६ अंकले घटेर १३३७.१३  विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएल र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: