
बाबियाचौर – रघुगंंगा गाउँपालिका-२ भगवतीमा आज बिहान आगलागी हुँदा २५ लाखबराबरको धनमालको क्षति भएको छ ।
भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
४ लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिए । बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर सम्पुर्ण समान ध्वस्त भएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्