×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानी खोला हाइड्रो ११ करोड नोक्सानमा, प्रति सेयर आम्दानी २४.२३ रुपैयाँले गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खानी खोला हाइड्रो ११ करोड नोक्सानमा, प्रति सेयर आम्दानी २४.२३ रुपैयाँले गिरावट

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड २८ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । अघिल्लो दोस्रो त्रैमासमा पनि कम्पनीको ७ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।
४६ करोड ५७ रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २३ करोड ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । त्यस्तै लगानी तर्फ हेर्दा ३ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्रि ५ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १ करोड १२ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ७ करोड ८५ लाख रुपैयाँ रहेको छ । खानी खोला हाइड्रोपावरको जम्मा आम्दानी ५६.७५% ले बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ
खानी खोला हाइड्रोपावरको प्रतिशेयर आम्दानी २४.२३ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात ५.२८ गुणा र प्रतिशेयर नेटवर्थ ७३.५७ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी