×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० अर्बको बजेट ल्याउने तयारी, कहिले हुँदैछ बजेट अधिवेशन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२० अर्बको बजेट ल्याउने तयारी, कहिले हुँदैछ बजेट अधिवेशन ?

Artha Sarokar

३ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।
मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ ।
पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दिनमै प्रदेशस्तरका सबै मन्त्रालयबाट बजेटसमबन्धी छलफल गरी सिलिङ माग गर्ने जनाईएको छ । सः शर्त र विशेष अनुदानपछि थप हुनेगरी सरकारले बजेट ल्याउने जनाईको छ । यो आजको नागरिक दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी