Skip to content
LAXMI SUNRISE BANK

धेरैपछि लगानीकर्ताले पाए थोरै भएपनि राहत, ४.१६ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.१६ अंकले बढेर १३३८.०१  विन्दुमा आइपुगेको छ । कुल २२ करोड २० लाख  माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार डब्लुओएमआइले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र जिबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK