×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ जना सहसचिव र उपसचिवहरुको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

PRIME CA

२६ जना सहसचिव र उपसचिवहरुको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । २६ जना सहसचिव र उपसचिवहरुको सरुवा भएको छ । बिहीबार गृह मन्त्रालयले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयका अनुसार नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सिडिओको पनि सरुवा गरेको छ ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: