
काठमाडौं – राष्ट्रिय सहकारी बैंकमा ७४ जनालाई जागिर अवसर खुलेको छ । बैंकले प्रसासन तथा लेखातर्फ सहकाय अधिकृत छैठौं तहको १४ जना र तीन तहको कनिष्ठ सहायक पदमा ६० जनाका लागि आवेदन खुलाएको हो ।
सहायक अधिकृतका लागि व्यवस्थापन वा अर्थशास्त्र न्यूनतम स्नाकोत्तर अवथा स्नातक उतीर्ण गरी सहकारी बैंक तथा बैंक तथा वित्तीय संस्थामा सहायक स्तरमा तीन वर्ष काम गरेको हुनुपर्ने छ । उक्त बैंकमा जागिर खानको लागि छिट्टै आवेदन दिनुहोस् । आवेदन दिने अन्तिम म्याद जेठ १२ गते सम्म छ ।
जागिरको लागि आएको सुचना विवरण हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्