Skip to content
LAXMI SUNRISE BANK

मोदी नेपाल आउँदै गर्दा भारतको नयाँ नियम : अव एयरपोर्ट हुँदै भारत पस्दा नेपालीलाई भिसा चाहिने ! (बिज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अव भारत जाँदा पनि भिसा चाहिने भएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयको नियम भन्दै एयर इन्डियाले जारी गरेको सूचनामा चीन, हङकङ, मकाउ, पाकिस्तान र मालदिभ्स हुँदै भारत प्रवेश गर्ने नेपालीसँग अनिवार्य भारतीय भिसा हुनुपर्ने उल्लेख छ । भुटानीहरुलाई पनि भारतको यात्राबाट रोक लगाउन निर्देशन दिएको छ। चीन, पाकिस्तान, मालदिभ्सलगायतका मुलुकहरु हुँदै भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेको हो । 
यता पत्रमा विदेशीहरुको दर्ता र नियन्त्रणसम्बन्धी कार्यालय एफआरआओका विभिन्न कार्यालयहरुलाई यो निर्देशन कठोरताका साथ कार्यान्वयन गर्न निर्देशन पनि दिइएको छ।
तस्विर : देश सञ्चार
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK