×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, त्यस पछि के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिइयो, त्यस पछि के भयो ?

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 
काठमाडौँ – जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा ठुलै हंगामा मचेको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो ।

बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेवले शानदार डिनरको अन्त्यमा चकलेटले बनेको ‘जुत्ता’ मा डेजर्टलाई पेश गरे । यस बारे बीबीसीले जनाएको छ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी