×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार सुदूरपश्चिम प्रदेश प्रमुख जोशी पत्रकार महासंघको सचिवमा निर्वाचित

PRIME CA

अर्थ सरोकार सुदूरपश्चिम प्रदेश प्रमुख जोशी पत्रकार महासंघको सचिवमा निर्वाचित

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको सचिवमा हरि प्रसाद जोशी निर्वाचित भएका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो प्रमुख जोशी रेडियो धनगढीका कार्यकारी निर्देशकसमेत हुन् । बुधबार सम्पन्न मतदानको परिणामअनुसार जोशीले आफ्ना प्रतिद्वन्द्वी नरेन्द्रसिंह कार्कीलाई पराजित गरेर सचिव पदमा निर्वाचित भएका हुन् ।  सुदूरपश्चिममा बुधवार १ हजार ६५ मत खसेको थियो ।
 नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत बुधवार तीनै तहको निर्वाचन सम्पन्न भएको थियो । यस्तै महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: