Skip to content

खाने होइन् त सरकारी जागिर, नेपाल बैंकले माग्यो १०१ कर्मचारी (विवरणसहित)

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

काठमाडौँ – नेपाल बैंकले विभिन्न पदका लागि गरेर १०० भन्दा बढी कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।

बैंकले कार्यालय सहायकदेखि लिएर सहायक प्रबन्धक र चार्टर्ड एकाउन्टेन्ट, जस्ता  विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ ।आवेदन दिने म्याद जेठ १०  सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्