×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सशस्त्रमा २३ जना एसपी बढुवाका लागि सिफारिस, को–को परे ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सशस्त्रमा २३ जना एसपी बढुवाका लागि सिफारिस, को–को परे ?

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त रहेका २३ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)का लागि बिहिबार सिफारिस गरेको छ । बढुवा समितिको आज बसेको बैठकले सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्रल प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पद संख्या २३ मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ ग बमोजिमको बढुवा समितिको बिहीबारको निर्णयअनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।

को – को छन् ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी