- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २९.२५ अंकले घटेर १३५७.२२ विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसबिएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :