×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै, यस्तो छ तयारी

अर्थ सरोकार

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार

PRIME CA

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै, यस्तो छ तयारी

काठमाडौँ – अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो ।

समाचारमा उल्लेख भएअनुसार टीपीएस खारेज गरी १ वर्षको समय दिएर अमेरिकी डोनाल्ड ट्रम्प सरकारने ९ हजार नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।

हालसम्म यस सम्बन्धि कुनै डकुमेन्टमा हस्ताक्षर नभए तापनि तीव्र रुपमा आन्तरिक तयारी थालिएको छ । यस विषयमा छिट्टै घोषणा गर्ने तयारी रहेको समेत समाचारमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: