×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुला लगानीकर्ताले सेयर बेचेपछि ओरालो लग्यो बजार, १५.९९ अंकले घट्यो नेप्से

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ठुला लगानीकर्ताले सेयर बेचेपछि ओरालो लग्यो बजार, १५.९९ अंकले घट्यो नेप्से

Artha Sarokar

११ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १५.९९ अंकले घटेर १३९४.८६  विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीसीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी