एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत अर्थ सरोकार ७ बैशाख २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको एक करोड ९९ लाख १६ हजार २ सय ७७ दशमलब ४८ कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत भएको छ । शुक्रबार नेप्सेल उक्त परिमाणको शेयर सूचिकृत भएको जानकारी गराएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !