
- अर्थ सरोकार सम्बाददाता
काठमाठौं – कालिका पावर कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
यसको बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल रहेका छन् । कालिकाले जारी पुँजीको २०% आइपीओ आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कालिकाले यसअघि आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्