
काठमाडौँ – बिपी राजमार्गमा बालुवा र गिट्टी बोक्ने टिप्परको दादागिरीबाट शिक्षामन्त्री गिरिराजमणि पौडेलको ज्यान बालबाल जोगिएको छ । मंगलवार बिपी राजमार्ग हुँदै मन्त्री पोखरेल महोत्तरीको बर्दिवास जाने क्रममा उक्त घटना घटेको थियो । बिपी राजमार्गमा टिप्परको ठक्करबाट उनको गाडीमो क्षति भएको छ भने चालक घाइते भएका छन् । मन्त्रीजस्तै यस राजमार्गमा यात्रा गर्ने साना सवारी साधनले टिप्परको ठुलै समस्या झल्नु परिरहेको छ ।
बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीको अघिल्लो भाग कुच्चिएको छ । मन्त्रीको गाडीलाई ठक्कर दिएपछि प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्