×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुस्लिम संघको दोस्रो महाधिवेशन काठमाडौँमा हुँदै ,देशभरका करिब ४ सय ५० प्रतिनिधि सहभागी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुस्लिम संघको दोस्रो महाधिवेशन काठमाडौँमा हुँदै ,देशभरका करिब ४ सय ५० प्रतिनिधि सहभागी

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं-  आगामी बैशाख १५ र १६ गते मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन काठमाडौंमा हुने भएको छ ।गत चैत २४ र २५ गते मिति तोकेको संघको केन्द्रीय समितिको बैठकले  कााँग्रेसका नेता खुम बहादुर खड्काको निधनका कारण महाधिवेशन बैशाखमा सार्नुपरेको सभापति अब्दुल सत्तारको बताए छन्  । उक्त संघ नेपाली कांग्रेसको भातृ संगठन हो ।

काठमाडौंमा हुने महाधिवेशनमा देशभरका करिब ४ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले निर्वाचित र मनोनित गरि ८१ जनाको केन्द्रीय कार्य समिति निर्माण गर्नेछ ।मुस्लिम संघ नेपालको हाल ४३ जिल्लामा जिल्ला कार्यसमिति रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी