×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४०% हकप्रदमा मूल्य समायोजनपछि सूर्या लाइफको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४०% हकप्रदमा मूल्य समायोजनपछि सूर्या लाइफको कतिमा खुल्यो सेयर कारोबार ?

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको ४०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ कायम भएको छ । बुधबार इन्सुरेन्सको सेयर कारोबार  ७०७ रुपैयाँ मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ८७४.०७ रुपैयाँ छ ।
कम्पनीले १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न बुधबार बुक गरेको हो ।सूर्याले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी