Skip to content
LAXMI SUNRISE BANK

नरदेवी आयुर्वेद अस्पतालका प्रुमख पक्राउ, यस कारण परे अख्तियारको फन्दामा

अर्थ सरोकार

काठमाडौँ – नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एकहजार रुपैयाँका दरले घुस लिएका हुन् ।
आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK