×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको हकप्रद भर्ने आज अन्तिम मिति, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफको हकप्रद भर्ने आज अन्तिम मिति, कहाँ जाने भर्न ?

२ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको १६० प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । प्राइमले फागुन २७ गतेदेखि  ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड नारायणचौर नक्साल तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी