
लूम्विनी विकास बैंक लिमिटेडले आफ्ना समस्त ग्राहकवर्ग शेयरधनी, कर्मचारी एवं शूभ चिन्तकहरुमा नव वर्ष २०७५ को अवसरमा हार्दिक शूभकामना व्यक्त गर्दै बैंकले तयार गरेको २०७५ सालको क्यालेण्डर बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले आज एक समारोहका विच विमोचन गरे ।
उक्त क्यालेण्डरमा महत्वपूर्ण तिथि तथा चाडपर्वहरुसहित मूलूकका विभिन्न स्थानमा रहेका प्राकृतिक, सांस्कृतिक एवं एतिहासिक महत्व बोकेका विभिन्न दृश्यहरु सून्दर रुपमा प्रस्तूत गरिएका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्