×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई राहत, वर्षको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लगानीकर्तालाई राहत, वर्षको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से

Artha Sarokar

२९ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको र वर्षको अन्तिम दिन बिहिबारबार बजार बढेर नेप्से बन्द भएको छ । बुधबारको तुलनामा बजार ४.२२ अंकले बढेर १२७७.५५ विन्दुमा आइपुगेको छ । कुल ४४ करोड ३० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र जीएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी