भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्षको गम्भीर खुलासा, ‘वीमा समितिका अध्यक्षले घुस खुवाएर पदमा पुगे’ (भिडियोसहित) अर्थ सरोकार २७ चैत्र २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरलाई प्रस्तुत गरेका छौं । उनीसँग आजको सृंखलामा हामीले बीमा क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा खास कुराकानी गरेका छौँ । बाँकी भिडियोमा हेर्नुहोस् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !