- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन मंगलनर बजार घटेको छ । सोमबारको तुलनामा बजार १७.५५ अंकले घटेर १२७०.२३ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ९० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र युएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :