×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय उर्जाको आईपीओ निष्कासन गर्न धितो पत्र बोर्डमा दियो आवेदन

PRIME CA

हिमालय उर्जाको आईपीओ निष्कासन गर्न धितो पत्र बोर्डमा दियो आवेदन

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हिमालय उर्जा विकास कम्पनी लिमिटेडकाृ साधारण शेयर आईपीओ आउने भएको छ । कम्पनीले शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँँ अंकित मूल्यमा नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले शेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: