×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से, लगानीकर्ता हर्षित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साताको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से, लगानीकर्ता हर्षित

Artha Sarokar

२२ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २३.९४ अंकले बढेर १२५०.३९ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ९३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी