
काठमाडौं – नयाँ वर्ष २०७५ सालमा सिजीले विभिन्न सामानको खरिदमा आकर्षक र उपयोगी योजना बजारमा ल्याएको छ । सिजी नगदमा गद्गद् नामक योजनामा सिजीका सामान खरिद गरेवापत विभिन्न आकर्षक पक्का उपहारका साथै २० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसयोजना अनुरुप अब सिजीका ४९ इन्चदेखि माथिका टिभीमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्त गर्न सक्नुहुनेछ भने सो भन्दा तल साइजका टिभीहरुमा (२० इन्च देखि ४३ इन्च) सम्म २० प्रतिशत नगद छुट पाउनुहुनेछ । त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नुहुनेछ ।
एसीमा निःशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउन्ड बारमा सिजीकै टिसर्ट, माइक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजीको इन्डक्सन र टप लोडिङ वासिङ मेसिनमा सिजीको आइरन प्राप्त गर्न सक्नुहुनेछ । यो योजना चैत १८ गतेदेखि देशभर सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्