Skip to content

एसइइ परिक्षा चलिरहँदा प्रहरीकोकै यस्तो हर्कत ! परिक्षा केन्द्रमै होहल्ला र नाचगान गर्नेलाई कसले कार्वाही गर्ने ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

सल्यान- प्रहरीले परिक्षाकेन्द्रमा सुरक्षा दिने हो । तर तीनै प्रहरी परिक्षा केन्द्रमा हो हल्ला गर्ने, नाचगान गर्ने गर्छन भने तीनलाई के भन्ने ?  यस्तै भएको छ बागचौर १० पिपलनेटामा रहेको महेन्द्र माविमा पनि ।  उक्त विद्यालयको आँगनमा प्रहरीले नाचगान गरेपछि स्थानीयले त्यसको विरोध गरेका छन्  । 
परिक्षा केन्द्र रहेको विद्यालयमा प्रहरीहरु चर्को स्वरमा संगित बजाएर नाच्न थालेपछि परिक्षार्थी र स्थानीयले त्यसको विरोध गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्