
काठमाडौँ – अध्यादेश पेश गर्ने गरी संसदको बैठक दिउँसो १ बजे बस्दै छ । संसद बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारित गर्ने तयारी सरकारको छ ।
कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पारित गर्ने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पनि पेश हुने छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका सन्दर्भमा भने टुंगो लागेको छैन । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद चलेको ६० दिनभित्र पारित गर्नु पर्ने हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्