×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोक खाम् रसिया जाम्’ अभियानमा १३ जना बिजयी, अब पालो तपाईको !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कोक खाम् रसिया जाम्’ अभियानमा १३ जना बिजयी, अब पालो तपाईको !

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको तेस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् र सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । साथै, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन् ।
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ । 
तेस्रो हप्ताको बिजेताहरुको नाम यस प्रकार छन्:
१ . संन्तोष बिसुराल– गोरखा
२ . कमल रत्न शाक्य – सानोभ¥याङ 
३ . अनिल कुमार श्रेष्ठ – रामनगर
४ . राजेन्द्र कुमार राई ¬– उदयपुर
त्यसैगरी यस हप्ता २४ इन्चको टेलिभिजन जित्ने बिजेताहरु नाम यस प्रकार रहेको छ:
१ . युकेष श्रेष्ठ– कुमारीपाटी 
२ . बिष्णुप्रसाद पौडेल – सतुङ्गल
यी ४ जना भाग्यशाली बिजेताले पहिलेका ९ जना बिजेतासंग जीवनको अस्विमरणीय पल विश्वकप २०१८ प्रत्यक्ष हर्न जाने छन् ।
यदी तपाई पनि यसकै प्रतीक्षामा हुनुहुन्छ हो भने ? छटो गर्नुहोस् अझै २७ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनु हुने छ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्नु हुने छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ऋयपभ ?क्उबअभश्र युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी