
काठमाडौं – कावेली विकास बैंक र एलआईसी नेपालबीच बंैकास्योरेन्स सम्झौता भएको छ । मंगलबार दुई संस्थाबीच औपचारिक रुपमा उक्त सम्झौता भएको हो ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले धरानमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एलआईसी जीवन बीमाको एक अन्तराष्ट्रिय ब्राण्ड र आम नागरिकमा यसको विश्वसनियता रहेको ह“ुदा एलआईसीको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए । कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विवेक शर्मा, प्रबन्धक धिरेन्द्रकुमार दास साथै बैंकका एचआर प्रमुख मोहनप्रसाद ढुंगेलको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्