×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइमलाइफद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइमलाइफद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइमलाइफ इन्स्योरेन्स क.लि. अर्घाखाँचीको आयोजनामा मिति २०७४ चैत्र ५ गते आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथि कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई, विशिष्ट अतिथि मार्केटिङ्ग विभाग प्रमुख नविन थापा, साथै अतिथिहरु क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेल र बुटवल शाखा प्रमुख रिता के.सी. रहनुभएको थियो । कार्यक्रम शाखा कार्यालय अर्घाख“ाचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा इन्स्योरेन्स एड्भाइजरहरु, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा अभिकर्ता अन्तरक्रिया कार्यक्रम गरीएको थियो । कार्यक्रमा कम्पनिको हालको वित्तिय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ विमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रही भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी