×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्धारा छात्रवृत्ति वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकद्धारा छात्रवृत्ति वितरण

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सनराइज बैंक लिमिटेडले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित विभिन्न ६ वटा विद्यालयहरुमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ । सञ्चालनको दश वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत मंगलबार (चैत्र ६ गते) उक्त छात्रवृत्ति प्रदान गरेको हो । 
कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछ कुमार यादव, रविन कुमार नेपाल, सहायक महाप्रबन्धकसर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी