×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस नदिएसम्म सिन्‍को नभाँच्‍ने लेखापाल रंगेहात अख्तियारको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घुस नदिएसम्म सिन्‍को नभाँच्‍ने लेखापाल रंगेहात अख्तियारको फन्दामा

५ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विना घुस रकम सेवाग्राहीको काम नगर्ने एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई २० हजार घुस रकम पक्राउ गरेको हो ।
अख्तियारका अनुसार चौधरीले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् । उनले घुस रकम नदिएसम्म काम नगरेर सेवाग्राहीलाई हैरान पारेका थिए । सेवाग्राहीबाट लिएको घुस रकमसहित अख्तियारले चौधरीलाई डेराबाटै पक्राउ गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी