Skip to content

सान्जेनको आइपीओ भोलिदेखि खुल्दै, क-कसले पाउँछ भर्न ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत ५ गतेदेखि सान्जेनले ऋण प्रदायक कम्पनी र सञ्चय कोषका कर्मचारीलाई फेरि आइपीओ बिक्री गर्दैछन् । सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता  सेयर बिक्री गर्न लागेको हो ।
यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष हो । लगनीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्