
काठमाडौँ- नेपाल विद्युत प्राधिकारणका महाप्रबन्धक कुलमान घिसिङ सीइओ अफ द एयरबाट सम्मानित भएका छन् । बिजनेश प्लस टेलिभिजन र सीइओ क्लबको आयोजनामा काठमाडौंमा पहिलो पटक आयोजना भएको सीईओ सम्मेलन तथा अवार्ड कार्यक्रममा उनले यो अवार्ड पाएका हुन् । उनले बेष्ट सीइओ पब्लिक सेक्टर, सीइओ अफ दी एयर र मष्ट पपुलर सीइओ अवार्ड प्राप्त गरेका छन् ।
यता बुधवार सिइओ सम्मेलनको उद्घाटन शत्रमा बोल्दै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले समृद्ध नेपाल निर्माणका लागि अब मुलकुमा दुई दल मात्रै हुनुपर्नेमा जोड दिएका छन् । भट्टराईले संविधानले नेपाललाई समाजवादतर्फ उन्मुख गराएकाले अब मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको स्पष्ट पारे । उनले अब सबै नागरिक मिलेर देशको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्